नेकपा एस राष्ट्रिय दल नबन्ने निश्चित, कटाउन सकेन ३ लाख मत

काठमाडौँ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकर्फको मतगणना आज सकिने भएको छ । बिहान साढे ६ बजेसम्म एक करोड चार लाख ७८ हजार ७३५९ मतगणना भएको छ ।

जसमा नेकपा (एमाले) अग्रस्थानमा छ । उसले २८ लाख १४ हजार ६५५ मत मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रसले २६ लाख ८८ हजार २१८ मत पाएको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६४ हजार १०२ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ मत पाएको छ । जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ मत पाएको छ ।

चुनावबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत पाएको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले भने २ लाख ९६ हजार ९० मत मात्र पाएको छ । कूल खसेको सदर मतको तीन प्रतिशतभन्दा बढी मत पाउने राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउने कानुनी प्रावधान छ ।

  • सूची :-

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२८,१४,६५५

नेपाली काँग्रेस
२६,८८,२१८

एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)
११,६४,१०२

राष्ट्रिय स्वतन्त्र पार्टी
११,२४,७७८

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८६,८१६

जनता समाजवादी पार्टी, नेपाल
४,२०,९५४

जनमत पार्टी
३,९४,५३८

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,९६,०९०

नागरिक उन्मुक्ति पार्टी
२,७१,६७४

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,२९०

नेपाल मजदुर किसान पार्टी
७५,०७९

हाम्रो नेपाली पार्टी
५५,६३२

मंगोल नेशनल अर्गनाइजेशन
४८,८२०

राष्ट्रिय जनमोर्चा
४६,४०४

नेपाल संघीय समाजवादी पार्टी
४१,८०९

नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
३०,४२९

राष्ट्रिय जनमुक्ति पार्टी
२३,९२९

जनता प्रगतिशिल पार्टी, नेपाल
१८,०५५

एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )
१७,८६९

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,७९८

बहुजन एकता पार्टी नेपाल
१७,०६९

नेपाली काँग्रेस (बी.पी.)
१२,४८६

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२,२७४

नेपाली जनता दल
९,९९२

बहुजन शक्ति पार्टी
९,४३५

नेपालका लागि नेपाली पार्टी
८,४०५

नेपाल कम्युनिष्ट पार्टी
७,९९७

नेपाल लोकतान्त्रिक पार्टी
७,६९४

नेपाल जनता पार्टी
७,५१०

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७,३८५

मितेरी पार्टी नेपाल
७,०४३

जनजागरण पार्टी नेपाल
६,५३९

आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,४११

तराई मधेश लोकतान्त्रिक पार्टी
५,९७०

जनसमाजवादी पार्टी, नेपाल
५,८८४

एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )
५,७९७

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
५,१०१

विवेकशील साझा पार्टी
४,०४१

एकीकृत शक्ति नेपाल
३,७७८

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
३,६९४

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३,४०५

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,३३९

मौलिक जरोकिलो पार्टी
३,२३६

नेपाल समावेशी पार्टी
२,९५३

नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
२,१९५

राष्ट्रिय नागरिक पार्टी
२,१४८

नेश्‍नलिष्ट पिपल्स पार्टी
२,०१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *