राजमार्गमा १२ रेस्ट एरिया बन्छ, महिलालाई शौचालय नहुँदा परेको समस्या हट्छ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले राजमार्गमा यात्रा गर्दा महिलालाई शौचालय नहुँदा पर्ने समस्याको अन्त्य हुने बताएका छन् । उनले सामाजिक सञ्चालमार्फत यस्तो बताएका हुन् ।

१२ वटा गुणस्तरीय रेस्ट एरिया बनाउने सन्दर्भमा राज्य लाई अत्यन्तै कम भार पर्ने गरी द्रुत गतिमा काम अगाडि बढेको उनको भनाई छ । महिलाहरूले वर्षौँ भोगेको असहजताको अन्त्य गर्न हामी प्रतिबद्ध रहेको उनको जिकिर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *