स्याङ्जा-२ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायमै

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर-२ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।

जारी मतगणना अनुसार गुरुङले २९ हजार ५ सय ६६ मत ल्याएका छन् भने एमाले सचिव पद्मा अर्यालले २३ हजार ५ सय ९१ मत ल्याएकी छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ७ हजार ७ सय ५६ मत ल्याएका छन् ।

मत गणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *