बद्री पाण्डेलाई ३८८८ को अग्रता, कति छ कर्ण थापाको मत ?

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।

सुरुदेखि नै अगाडि रहेका पाण्डेले ३० हजार ९ सय ७६ मतगणना हुँदा १७ हजार ४० मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका उमेदवार कर्णबहादुर थापाले १३ हजार १ सय ५२ मत ल्याएका छन् ।

उनीहरूबीच ३ हजार ८ सय ८८ को मतान्तर छ । बाजुरामा ६०१५२ मत खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *