नवनिर्वाचित किसान श्रेष्ठ र जितेन्द्र सोनललाई २०५ किलोको माला

वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिकाका स्थानीयहरूले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र प्रदेश सभा सदस्य जितेन्द्र सोनललाई २०५ किलोको माला लगाइदिएका छन् ।

बाराको परवानिपुर गाउँपालिका वडा नं ५ बहुआरिमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा स्थानीयहरूले निर्वाचित सङ्घीय सांसद श्रेष्ठ र प्रदेश सभा सदस्य सोनललाई सम्मान स्वरूप २०५ किलोको माला लगाइदिएका हुन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *