स्याङ्जा-२ : धनराज अघिअघि पद्मा पछिपछि

काठमाडौँ । स्याङजा २ बाट प्रतिनिधिसभातर्फ धनराज गुरुङले अग्रता कायम गरेका छन् ।

निकटतम प्रतिस्पर्धी एमालेकी पद्माकुमारी अर्याललाई २ हजार १ सय १७ मतले पछि पारेका हुन् ।

गुरुङले २४ हजार २ सय २७ मा ल्याएका छन् भने अर्यालले २२ हजार १ सय १० मत ल्याएकी छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६ सय २ मत ल्याएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *