बाजुरामा बद्री पाण्डे कर्ण थापाभन्दा २२२४ मतले अगाडि

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।

सुरुदेखि नै अगाडि रहेका पाण्डेले २०६३६ मतगणना हुँदा ११०७६ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका उमेदवार कर्णबहादुर थापाले ८८५२ मत ल्याएका छन् ।

उनीहरूबीच २२२४ को मतान्तर छ । बाजुरामा ६०१५२ मत खसेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *