स्याङ्जा २ मा २३१५ मतान्तरले धनराज अगाडि, पछिपछि पद्मा

काठमाडाैँ । स्याङ्जा २ मा २३१५ मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले अग्रता लिएका छन् ।

जारी मतगणनाअनुसार गुरूङले १६ हजार ५ सय ३८ मत ल्याएका छन् । त्यस्तै, नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले १४२२३ मत ल्याएकी छन् । रास्वपाका उम्मेद्वार टिकराज गुरूङले ६१६४ मत ल्याएका छन् । राप्रपाका लालगाेपाल अर्यालले २०० हाराहारीमा मत ल्याएाक छन्र ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *