बाजुरामा बद्री पाण्डेको अग्रता झन् फराकिलो, १२६९ मतले पछि परे एमालेका कर्ण थापा

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।

सुरुदेखि नै अगाडि रहेका पाण्डेले ५३९९ मत ल्याउँदा उनलाई पछ्याइरहेका नेकपा एमालेका उमेदवार कर्णबहादुर थापाले ४१३० मत ल्याएका छन् ।

उनीहरूबीच १२६९ को मतान्तर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *