स्याङ्जा-२ (क)मा कांग्रेसका भोजराज अर्याल जीत नजिक

पाेखरा । स्याङ्जा क्षेत्र नं. २ अन्तरगत प्रदेश सभा (क) मा कांग्रेसका भोजराज विजयोन्मुख रहेका छन् । प्रदेश अन्तरगत २ हजार ८४४ मत गन्न बाँकी रहँदा आफ्ना प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका मोहन रेग्मीलाई २ हजार ६५२ मतले पछि पार्दै अग्रता लिएका हुन् ।

अर्यालले १३ हजार ८४७ मत पाउँदा रेग्मीले ११ हजार १९५ मत पाएका छन् । प्रतिनिधिसभातर्फ पनि कांग्रेस उम्मेदवारको अग्रता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *