सिकेले भेटे देउवालाई : सरकारमा जान तम्तयार

काठमाडौँ । नेपाल जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । आज बिहिबार प्रधानमन्त्री देउवासँग  प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका हुन् ।

उनले बुधबार मात्रै कांग्रेस नेता विमलेन्द्र निधिसँग भेट गरी गठबन्धन सरकारमा आफू सामेल हुन तयार रहेको बताएका थिए ।

त्यसको भोलिपल्ट नै उनले देउवालाई भेटेर संघ र प्रदेश दुबै सरकारमा आफू सामेल हुन तयार रहेको बताएकाे देउवाको सचिवालयका एक सदस्यले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =