सुनसरी ४ : कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी
२०७९ मंसिर १५ गते

काठमाडौँ । सुनसरी क्षेत्र नम्बरको ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले विजयी भएका छन् ।
नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १ सय १२ मतान्तरले
एमालेका जगदीश प्रसाद कुसियैतलाई हराएका हुन् ।
कार्कीले ३० हजार ४८३ मत ल्याएका छन् भने प्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्यामएका छन् ।
२०७९ मंसिर १५ गते
प्रतिक्रिया
सम्बन्धित








