समानुपातिकतर्फको गणना : १ करोड २ लाख सदर मतमा कसले कति पाए ? (सूचीसहित)

काठमाडौँ । प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना जारी छ । बिहान ११ बजेसम्म कुल १ करोड २ लाख ४८ हजार १९७ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ ।

एमालेले २७ लाख ३१ हजार २८२ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ३ हजार ३८ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ५५ हजार ४४ मतका साथ तेस्रो स्थानमा रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ७ हजार ७४० मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८१ हजार १०३ मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले ४ लाख १६ हजार १८६ मत र जनमत पार्टी ३ लाख ८६ हजार ९६ मत प्राप्त गरेको छ । नेकपा एकीकृत समाजवादी २ लाख ९२ हजार ६०३ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ ।

  • हेर्नुहोस् कुन दलले कति मत पाए ?

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२७,३१,२८२

नेपाली काँग्रेस
२६,०३,०३८

एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)
११,५५,०४५

राष्ट्रिय स्वतन्त्र पार्टी
११,०७,७४०

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८१,१०३

जनता समाजवादी पार्टी, नेपाल
४,१६,१८६

जनमत पार्टी
३,८६,०९६

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,९२,६०३

नागरिक उन्मुक्ति पार्टी
२,६८,८२२

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६३,०३५

नेपाल मजदुर किसान पार्टी
७४,९१९

हाम्रो नेपाली पार्टी
५४,६०९

मंगोल नेशनल अर्गनाइजेशन
४८,००९

राष्ट्रिय जनमोर्चा
४६,२०३

नेपाल संघीय समाजवादी पार्टी
४१,४६१

नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
३०,१८५

राष्ट्रिय जनमुक्ति पार्टी
२३,४२७

जनता प्रगतिशिल पार्टी, नेपाल
१७,९९१

एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )
१७,७८६

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,६८४

बहुजन एकता पार्टी नेपाल
१६,९८४

नेपाली काँग्रेस (बी.पी.)
१२,२४०

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२,१५७

नेपाली जनता दल
९,८४२

बहुजन शक्ति पार्टी
९,४२०

नेपालका लागि नेपाली पार्टी
८,२५०

नेपाल कम्युनिष्ट पार्टी
७,९०३

नेपाल जनता पार्टी
७,४२७

नेपाल लोकतान्त्रिक पार्टी
७,३०४

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७,२७८

मितेरी पार्टी नेपाल
७,०३२

जनजागरण पार्टी नेपाल
६,४४१

आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,३५६

जनसमाजवादी पार्टी, नेपाल
५,८००

एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )
५,७३२

तराई मधेश लोकतान्त्रिक पार्टी
५,५८५

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
५,००९

विवेकशील साझा पार्टी
३,९९९

एकीकृत शक्ति नेपाल
३,६८६

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
३,६७०
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३,३७४

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,३०३

मौलिक जरोकिलो पार्टी
३,१७५

नेपाल समावेशी पार्टी
२,७२५

नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
२,१६३

राष्ट्रिय नागरिक पार्टी
२,११४

नेश्‍नलिष्ट पिपल्स पार्टी
२,००४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *