धनराज गुरुङले साँघुरो पारे मतान्तर, पद्मा अर्याल ११ मतले अगाडि

काठमाडौँ । स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले मतान्तर घटाएका छन् । सुरुआती अग्रता लिइरहेकी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालसँग मतान्तर घटेको हो ।

पछिल्लो मत परिणमअनुसार अर्यालले २ हजार ९२० मत ल्याउँदा गुरूङले २ हजार ९०९ मत पाएका छन् । गुरुङ अर्यालभन्दा ११ मतले अगाडि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *