स्याङ्जा-२ : पद्मा अर्यालले झन् बढाइन् अग्रता, कति छ मतान्तर ?

काठमाडौं । स्याङ्जा-२ मा नेकपा (एमाले)की पद्मा अर्यालले अग्रता कायमै राखेकी छन् । पछिल्लाे नतिजाअनुसार गणनाकाे १ हजार ९१७ सदर मत गणना हुँदा पद्माले १ हजार ३०९ मत पाएकी छन् ।

उनलाई पछ्याइहरेका नेपाली कांग्रेसका धनराज गुरुङले ४४२ मत पाएका छन् । धनराज ८६७ मतले पछाडि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १३४ मत पाएका छन् ।

स्याङ्जा-२ मा जम्मा ७०,१९१ मत खसेको थियो । त्यहाँ मतदानमा धाँधली भएको भन्दै मतगणना रोकिएको थियो । स्थलगत अनुगमन र अनुसन्धानपछि निर्वाचन आयोगले मतगणना अघि बढाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *