सुनसरी ४ : ज्ञानेन्द्रभन्दा जगदीश १२९ मतले पछि

काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले मतान्तर घटाएका छन्।

यहाँ नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की १२९ मतान्तरले अघि छन्। कुसियैतले पछिल्लो समय कार्कीसँगको मतान्तर घटाउँदै लगेका हुन्।

कार्कीले अहिलेसम्म २७ हजार चार सय १९ मत ल्याएका छन् भने कुसियैतले २७ हजार दुई सय ९० मत ल्याएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =