हनुमानढोकामा एक जना मृत फेला

काठमाडौं । काठमाडौंको हनुमानढोकामा एक जना पुरुष मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिका २४ हनुमानढोका कालभैरव मन्दिर अगाडि पहिचान नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष मंगलबार मृत फेला परेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *