सुनसरी ३ : एमालेकी भगवती चौधरीले जित्ने निश्चित

काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीले जित्ने निश्चित भएको छ । एमालेकी उम्मेदवार भगवती चौधरीले जित्ने निश्चित भएको हो ।

९२ हजार ५ सय मत खसेकोमा अहिलेसम्म ८४ हजार दुई सय १८ मत गणना भइसकेको छ। बाँकी मतगणना जारी छ।

अहिलेसम्म एमालेकी भगवतीले ३७ हजार ४ सय २० मतसहित अग्रता लिइरहेकी छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार पछि परेका छन्।

गच्छदारले ३२ हजार एक सय १ मत ल्याएका छन्। यहाँ एमालेकी भगवती ५ हजार तीन सय १९ मतान्तरसहित अघि छिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =