अब गणना भइरेहको ४ क्षेत्रको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता ?

काठमाडाैँ । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम अझै जारी छ । मंगलबार बिहान साढे ७ बजेसम्म १६५ क्षेत्रमध्ये १५९ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

बाँकी रहेका क्षेत्रमध्ये दोलखा, स्याङ्जा-२ र बाजुराको मत गणना भने हुन बाँकी छ । ४ क्षेत्रको मतगणना जारी छ। जसमा नेपाली कांग्रेसले ३ ठाउँमा अग्रता लिएको छ भने एमालेले १ ठाउँमा अग्रता लिएको छ ।

हेर्नुहोस् कहाँ कसको अग्रता-

सुनसरी ३
भगवती चौधरी (नेकपा एमाले) – ३६९३६
विजयकुमार गच्छदार (नेपाली कांग्रेस) – ३०६०१

सुनसरी ४
ज्ञानेन्द्र बहादुर कार्की (नेपाली कांग्रेस) – २३४३९
जगदिश प्रसाद कुसियैत (नेकपा एमाले) – २३३४१

उदयपुर १
नारायण खड्का (नेपाली कांग्रेस) – २१८३३
मञ्जु चौधरी (नेकपा एमाले) – २०१२०

धनुषा ४
महेन्द्र यादव (नेपाली कांग्रेस) – ३१३१६
रघुबीर महासेठ – ३१०२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *