सुनसरी-३ : भगवती उछिन्न सकेनन् विजयकुमार, कति छ मतान्तर ?

काठमडौँ । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर-३ मा नेकपा एमालेको अग्रता कायम छ । एमाले उम्मेदवार भगवती चौधरीले अहिलेसम्म २७ हजार ९ सय ७१ मत पाएकी छन् ।

नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार दोस्रो स्थानमा छन् । उनको पक्षमा २३ हजार ६ सय ६४ मत खसेको छ । चौधरीभन्दा गच्छदार ४ हजार ३ सय ७ मतले पछि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =