धनुषा ४ मा अग्रता बढाउँदै एमालेका महासेठ

काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले झिनो मतले अग्रता बढाएका छन् ।

उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई पछि पार्दै महासेठले ३४ मतले अग्रता लिएका हुन् ।

जारी मतगणनामा महासेठले २४,४८२ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार यादवले २४,४४८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =