माइतीघरमा लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक ‘पर्फमेन्स आर्ट’ (तस्बिरहरु)

काठमाडाैँ । १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सफल बनाउन आज माइतीघरमा आभा फर क्रिएटिभिटी नामक संस्थाका कलाकारहरुले ‘पर्फमेन्स आर्ट’ प्रस्तुत गरेका छन् ।

महिलामाथि हुने हरेक हिंसाविरुद्ध प्रदर्शन गरिएको सडकानाटकमा राजु झल्लु प्रसाद, प्रभात तिमिल्सिना, पूर्णिमा गिरी, सुष्मा तिमिल्सिना मनिषा श्रेष्ठ र सुरज पराजुलीले आफ्नो अभिनय प्रस्तुत गरेका छन् ।

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान यहि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वब्यापी रुपमा मनाउँदै आइएको छ ।

तस्बिरहरु:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *