सुनसरी २ बाट भीम आचार्य निर्वाचित
२०७९ मंसिर १० गते

सुनसरी । नेकपा एमालेका नेता भीम आचार्यल सुनसरी २ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका छन् ।
कांग्रेस नेता सीताराम महतोलाई पछि पार्दै उनले चुनाव जितेका हुन् । आचार्यले ३२ हजार ८ मत प्राप्त गर्दै विजेता बन्दा कांग्रेसका महतोले २६ हजार ५८ मत पाए ।
२०७९ मंसिर १० गते
प्रतिक्रिया








