सुनसरी १ : प्रदेशसभा क मा एमालेका रमेशकुमार बस्नेत विजयी

काठमाडौँ । सुनसरी १ प्रदेशसभा (क) मा एमालेका रमेशकुमार बस्नेत विजयी भएका छन् ।

धरान स् सुनसरी निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा (क) मा नेकपा एमालेका रमेशकुमार बस्नेत निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेससका उम्मेदवार उमेश थापालाई १ हजार ३ सय ५० मत अन्तरले पराजित गर्दै बस्नेत निर्वाचित भएका हुन् ।

बस्नेतले ११ हजार १ सय २ मत ल्याउँदा कांग्रेसका थापाले ९ हजार ७ सय ५२ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + one =