इलाम २ : डम्बरबहादुर भन्दा सुवास १६ मतले पछाडि

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ फेरि पछि परेका छन् । उनी नेपाली कांग्रेसका डम्बरबहादुर खड्‍काभन्दा १६ मतले पछाडि छन् ।

पछिल्लो मतपरिणामअनुसार खड्काले २८ हजार ४ सय ८६ मत प्राप्त गर्दा नेम्वाङले २८ हजार ४ सय ७० मत पाएका छन् ।

अब इलाम नगरपालिका वडा नं १ र २ को मात्र मत गन्न बाकी छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =