चितवनमा ठाकुर ढकालले जोगाए माओवादीको साख
२०७९ मंसिर १० गते

चितवन । चितवनमा नेकपा माओवादी केन्द्रले प्रदेशतर्फ एक सिटमात्र जितेको छ । चितवन क्षेत्र नं ३ (ख) बाट प्रदेशसभामा नेकपा माओवादी केन्द्रका ठाकुर ढकाल विजयी भएका छन् । ढकाल यसअघि माडी नगरपालिकाको मेयर हुन् ।
ढकालले राप्रपाकी उम्मेदवार रिना गुरुङलाई ८४६ मतान्तरले पराजित गरेकी हुन् । ढकालले १५ हजार ४६१ मत ल्याएका थिए । गुरुङले १४ हजार ६१५ मत ल्याएकी थिइन् । नेकपा एमालेकी सरस्वती विष्टको १० हजार १२४ मत आएको थियो ।
२०७९ मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित








