संखुवासभा : एमालेका राजेन्द्र पराजित, कांग्रेसका दीपक खड्का विजयी

काठमाडौँ । संखुवासभा एमालेका राजेन्द्र पराजित गर्दै कांग्रेसका दीपक खड्का विजयी भएका छन् ।

संखुवासभामा प्रतिनिधिसभा सदस्य तर्फको नतिजा भखरै सार्वजनिक भएको हो ।

ओपचारिक घोषणा भने हुन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *