पाल्पा २ : नेकपा एसका सोमप्रसाद पाण्डेलाई पराजित गर्दै एमालेका ठाकुर गैरे विजयी

काठमाडौँ । पाल्पा २ मा नेकपा एसका सोमप्रसाद पाण्डेलाई पराजित गर्दै एमालेका ठाकुर गैरे विजयी भएका छन् ।

एकीकृत समाजवादीका उम्‍मेदवार सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै गैरै निर्वाचित भएका हुन् ।

गैरेले २७ हजार ८१७ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत ल्‍याए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार सोमप्रसाद गेरै ५ हजार १८० मत मात्र ल्याए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *