इलाम २ : सुवास नेम्वाङ निरन्तर अगाडि

काठमाडौँ । इलाम २ मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ १ हजार ६ सय ९३ मतले अगाडि छन् ।

नेम्वाङ २१ हजार १२० मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका डम्बर वहादुर खड्काले १९ हजार ४२७ मत ल्याएर पछ्याइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =