तेह्रथुम : एमालेका विजय सुब्बालाई पछाउदै कांग्रेसका सीता गुरुङ
२०७९ मंसिर ९ गते

काठमाडौँ । तेह्रथुममा नेकपा एमालेका विजय सुब्बाले अग्रता लिएका छन् ।
नेकपा एमालेका विजय सुब्बाले ११ हजार ६ सय १५ मत ल्याएका छन् । भने उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङले ११ हजार ४ सय ३३ मत ल्याएकी छन् ।
उनीहरुकीचको मतान्तर १ सय ८२ सहेको छ । जिल्लामा एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा ४० हजार १ सय ४० मत झरेको थियो ।
यसअघि वाम गठबन्धनबाट भवानी खापुङ निर्वाचित भएका थिए । यसपटक सत्ता गठबन्धनले कांग्रेस उम्मेदवार गुरुङलाई समर्थन गरेको थियो ।
२०७९ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित








