विजयपछि प्रचण्डले भने– अहिले लामो कुरा गर्दिन, प्रतिबद्धताअनुसार काम गर्छु

काठमाडौँ । गोरखाको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिबद्धता अनुसार काम गर्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि प्रमाणपत्र ग्रहण गर्ने प्रचण्डले यस्तो बताएका हुन् ।

बुधबार केपी शर्मा ओलीले आफूलाई शुभकामना दिन गरेको टेलिफोन सम्बादबारे उनले कार्यक्रममा केही खुलाउन चाहेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *