इलाम २ : सुवास अगाडि, डम्बरबहादुर पछिपछि

काठमाडौँ । एमाले उपाध्यक्ष सुवास नेम्वाङले इलाम क्षेत्र नं २ मा आफ्नो अग्रता कायमै राखेका छन्।

एमाले उपाध्यक्ष नेम्वाङले २० हजार ७१ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का १ हजार ७ सय ६५ मतले पछाडि परेका छन्।

खड्काले १८ हजार ३ सय ६ मत पाएका छन्।

नेम्वाङले २०५६ सालदेखि लागतार इलामबाट चुनाव जित्दै आएका छन्। उनले यसअघि ४ पटक जितिसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + sixteen =