काभ्रे-२ मा गोकुल बाँस्कोटाले जित्ने भए चुनाव
२०७९ मंसिर ९ गते

काठमाडाैँ । काभ्रे-२ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले अग्रता फराकिलो पारेका छन् । प्राप्त पछिल्लो मतपरिणामअनुसार बाँस्कोटाले ४३०७३ मत पाएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ३७६०४ मत पाएका छन् ।
गणना हुन बाँकी मत ५००९ हुँदा बाँस्कोटाले ५१६९ मतान्तरसहित जित सुनिश्चित गरेका हुन् ।
२०७९ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित








