कास्की-३ बाट एमालेका बैरागी विजयी

पोखरा । कास्की ३ को प्रतिनिधि सभा सदस्यमा एमालेका दामोदर पौडेल बैरागी विजयी भएका छन् । गण्डकीका बहालवाला अर्थमन्त्रीलाई पराजित गरी पौडेलले संसद्को ढोका खोलेका हुन् ।

बैरागीले माओवादीका रामजी बराललाई ५ हजार ४४५ मतान्तरले हराए । पौडेलले २२ हजार ९ सय ८० मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित हुँदा बरालले १७ हजार ५ सय ३५ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल १२ हजार १८० मत ल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *