धनुषा-३ बाट एमालेकी जुलीकुमारी महतो निर्वाचित

काठमाडौं- धनुषा- ३ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। त्यहाँ एमाले उम्मेदवार जुलीकुमारी महतो निर्वाचित भएकी छिन्।

अन्तिम मतपरिणाम यसप्रकार छ-
जुलीकुमारी महतो/एमाले- ३३३५५
अनिलकुमार झा/लोसपा- २३६८६

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट राजेन्द्र महतो निर्वाचित भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *