धनुषा-२ बाट अरगरियालाई १५७ मतान्तरले हराउँदै कांग्रेसका यादव निर्वाचित

काठमाडाैँ । धनुषा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका रामकृष्ण यादव विजयी भएका छन् । उनले आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका उमाशंकर अरगरियालाई डेढ सय मतले हराएका हुन् ।

यादवले २० हजार १ सय १२ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी अरगरियाले १९ हजार ९ सय ५५ मत पाएका छन् । उनीहरूको मतान्तर १५७ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *