रौतहट १ : माधवकुमार नेपाल विजयी
२०७९ मंसिर ८ गते

काठमाडौँ । रौतहट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य तर्फ सत्ता गठबन्धन तर्फबाट उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् ।
अध्यक्ष नेपालले एमालेका अजय गुप्तालाई सात हजार मतान्तरले पराजित गरेका हुन् ।
माधव नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा गुप्ताले २६ हजार ५२२ मत प्राप्त गरे ।
२०७९ मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित








