बाँके ३ : किशोर सिंह राठौर विजयी

काठमाडौँ । बाँके निर्वाचन क्षेत्र नं ३ बाट किशोरसिंह राठौर विजयी भएका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री रहेका उनले २९ हजार ४० मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले २४ हजार २४७ मत प्राप्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्ला ७ हजार ४३९ मत प्राप्त गर्दै तेस्रो भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =