भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवाल दोब्बरभन्दा बढी मतले निर्वाचित

भक्तपुर । भक्तपुर-१ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव प्रेम सुवाल निर्वाचित भएका छन् ।

सुवालले नेकपा एमालेका नवराज गेलाललाई दोब्बरभन्दा धेरै मतान्तरले पराजित गरेका छन् ।

सुवालले ४२ हजार ७६१ मत ल्याएका छन् भने एमालेका गेलालले ११ हजार ९६८ मत मात्र पाए ।

सुवाल र गेलालबीचको मतान्तर मात्रै ३० हजार ७९३ मत छ ।

सुवाल यहाँबाट दोस्रो पटक निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 13 =