दाङ-२ : माओवादीकी रेखा विजयी, एमाले महासचिव पोखरेल पराजित
२०७९ मंसिर ८ गते

काठमाडौँ । दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् ।
औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।
२०७९ मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित








