तनहुँ १ बाट चुनाव जिते रामचन्द्र पौडेलले

पोखरा । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । उनले एमालेका एक बहादुर रानालाई ५ हजार ३ सय ८८ मतको अन्तरले पराजित गरेका हुन् ।

पौडेलको २५ हजार ३ सय १३ मत आएको छ भने रानाले १९ हजार ९ सय २५ मत पाए । पौडेलले २०७४ को निर्वाचन हारेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *