नवलपुर १ (क) मा कांग्रेसका जिसी विजयी
२०७९ मंसिर ८ गते

पोखरा । नवलपुर क्षेत्र नम्बर १ (क) बाट नेपाली कांग्रेसका महेन्द्र ध्वज जिसी विजयी भएका छन् । उनले एमालेका रवीन्द्र अधिकारीलाई १ हजार १ सय ५० मत अन्तरले हराएका हुन् ।
जिसीले १५ हजार १ सय ३७ मत पाउँदा अधिकारीले १३ हजार ९ सय ८७ मत पाए । जिसी नवलपुर कांग्रेसका सभापति समेत हुन् ।
२०७९ मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित








