भक्तपुरमा हारे महेश बस्नेत, कांग्रेसका दुर्लभ थापाको जित

काठमाडाैँ । नेपाली कांग्रेसका नेता दुर्लभ थापा भक्तपुर-२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी नेकपा एमालेका युवा नेता महेश बस्नेतलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

दुर्लभले २४ हजार २३८ मत पाउँदा बस्नेतले २३ हजार २७९ मत पाएका छन् । उनीहरूबीच ९५९ मतको अन्तर छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =