झापा १(२) मा राप्रपाकी बजगाईँ निर्वाचित 

विराटनगर। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश १मा प्रदेश सभाको लागि खाता खोलेको छ। झापा क्षेत्र नम्बर १ (२)बाट राप्रपाकी सबिना बजगाईँ निर्वाचित भएकी हुन्  ।

उनले नेकपा माओवादी केन्द्रका श्यामविर लिम्बुलाई पराजित गरेकी छिन् । बजगाईँले १३६१२ मत ल्याउँदा माओवादी केन्द्रका लिम्बुले १२२२५ मत प्राप्त गर्न सके । राप्रपाले प्रदेश १ का थप २ ठाउँमा अग्रता लिइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *