धादिङ प्रदेशसभा १(१)मा कांग्रेसका मदुकुमार श्रेष्ठ विजयी
२०७९ मंसिर ७ गते

काठमाडौँ । धादिङ क्षेत्र नम्बर १ (१) मा ५ दलीय गठबन्धनका साझा उम्मभेदवार मदुकुमार श्रेष्ठ विजयी भएका छन् ।
नेपाली कांग्रेसबाट उम्मेदवार रहेका श्रेष्ठले १७ हजार ८३२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका रमेश आचार्यले १६ हजार ५३८ मत ल्याएका छन् ।
श्रेष्ठले १ हजार २९४ मतान्तरले जितेका हुन् । स्वतन्त्र उम्मेदवार नेत्र पौडेलले ४ हजार ६८८ मत प्राप्त गरेका छन् ।
२०७९ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








