कास्की ३ (क) मा नेकपा एमालेका गणेश गुरुङ विजयी

पोखरा । कास्की ३ (क) बाट गण्डकी प्रदेशसभा सदस्यमा नेकपा एमालेका गणेशमान गुरुङ विजयी भएका छन् ।

उनले सत्ता गठबन्धनबाट उठेका नेकपा माओवादीका उमेद्वार दुर्गादत्त भण्डारीलाई ४ हजार ८ सय ११ मत अन्तरले हराएका हुन् ।

गुरुङले १४ हजार ४ सय ७३ मत ल्याउँदा भण्डारीले ९ जहार ६ सय ६२ मत प्राप्त गरे । राप्रपाका केदारनाथ पौडेलले ३ हजार ६ सय ९७ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =