तनहुँ १ : रामचन्द्रलाई एक बहादुरले भेट्न सकेनन्

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले अग्रता बढाएका छन् ।

३१ हजार ९८ मत गणना हुँदा पौडेलले १२ हजार १ मत प्राप्त गरेका छन् । भने एमालेका एक बहादुर रानाले ९ हजार ६ सय ६८ मत प्राप्त गरेका छन् ।

पौडेल २हजार ३ सय ३३ मतले अगाडि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 13 =