सर्लाही : प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका वेची लुंगेली विजयी
२०७९ मंसिर ७ गते

काठमाडौँ । सर्लाही क्षेत्र नम्बर १ (खं) मा नेकपा एकीकृत समाजवादीकी वेची लुंगेली विजयी भएकी छन् ।
उनले ६ हजार ६९९ मतान्तरले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामालाई पराजित गरेकी हुन् ।
लुंगेलीले १३ हजार ६७६ मत ल्याउँदा लामाले ६ हजार ९७७ मत पाइन् । स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठ ५ हजार ९४५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।
२०७९ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








