झापा १ : विश्वप्रकाश शर्माको जीत निश्चित

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन क्षेत्र झापा १ का उम्मेदवार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निरन्तर अगाडि छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेल भन्दा १२ हजार ५ सय ९२ मतले अगाडि छन् ।

मेचीनगरस्थित निर्वाचन कार्यालयका अनुसार शर्माको मत ३४ हजार ४ सय २० छ । निकटतम प्रतिद्वन्द्वी खरेललेको मत २१ हजार ८ सय २८ छ । निर्वाचन कार्यालयले यहाँ गन्न बाकि मत ११ हजार ३ सय ९१ रहेको बताएको छ । । यसरी हेर्दा शर्माको जीत निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 10 =