पाँचथर : आङ्देम्बेलाई नेम्बाङले भेट्न सकेनन्
२०७९ मंसिर ७ गते

पाँचथर । पाँचथरमा प्रतिनिधिसभामा गठबन्धनको अग्रता कायम छ । नेपाली काँग्रेसका भीष्मराज आङ्देम्बे एमालेका वसन्तकुमार नेम्बाङ भन्दा ५९१ मतले अगाडि छन् ।
१७ हजार ४ सय १२ मत गणना गर्दा आङ्देम्बेले आङ्देम्बेले ८ हजार ७ सय ९६ मत प्राप्त गरेका छन् । भने नेम्बाङ्ले ८ हजार २ सय ५ मत पाएका छन् ।
प्रतिनिधि सभा सदस्यका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पाँचथरमा ७५ हजार ३ सय ५२ मत खसेको थियो ।
२०७९ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








